बर्थ डे मनाएपछि आफ्नै साथीको हत्या, ४ जना पक्राउ
काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन १ गते लजिन आफ्नो साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय गएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
