SHARE
काठमाण्डुपाटी · सोमबार १६ भौ २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली फर्केपछि चीन भ्रमणमा जाँदै शेखर कोइराला

काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएर भदौ १८ गते स्वदेश फर्किनेछन् भने डा. कोइराला भदौ २० गते चीन प्रस्थान गर्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी