शुक्रबार ५ हजार ८ सय रुपैयाँ घटेको सुन आज बढ्यो
काठमाण्डु– शुक्रबार तोलामा ५ हजार ८ सय घटेको सुनको भाउ आइतबार बढेको छ। आज सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो । शुक्रबार २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
