SHARE
काठमाण्डुपाटी · सोमबार १६ भौ २०८२ ०१:४२ PM · 1 मिनेट पढाइ

रातको समयमा बीपी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक

रामेछाप – जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।  गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी