SHARE
काठमाण्डुपाटी · सोमबार १६ भौ २०८२ ०२:०१ PM · 1 मिनेट पढाइ

अभ्यास सिरिजमा नेपाल ‘ए’लाई टी–२० सिरिजको उपाधि

काठमाण्डु – आसाम प्रदेश क्रिकेट संघ विरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ । भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौं तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३–२ ले जितेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी