SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

मंगलबहादुर शाही बन्दैछन् कर्णालीका मुख्यमन्त्री

काठमाण्डु – एमाले र नेकपाबीच भएको प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार कर्णाली प्रदेशमा नेकपाले सरकार बनाउने निश्चित भएको छ । सत्ता समीकरणअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपाले गर्ने भएपछि प्रदेशमा पार्टीको संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । नेकपाका प्रवक्ता प्रकाश ज्वालाले संसदीय दल नेता हुँदाहुँदै अरु व्यक्तिका बारेमा छलफल आवश्यक नहुने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी