SHARE
काठमाण्डुपाटी · सोमबार १६ भौ २०८२ ०३:२१ PM · 1 मिनेट पढाइ

शिवपुरी नागार्जुन निकुञ्जमा हराएका १४ जनाको सेनाद्वारा उद्धार

काठमाण्डु – नेपाली सेनाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराइरहेका १४ जनाको उद्धार गरेको छ । निकुञ्जको पिंक हाइट इलाकामा हाइकिङका क्रममा हराएका १४ जनाको उद्धार गरिएको हो । चन्दननाथ गणबाट खटिएको सेनाको टोलीले राति सकुशल उद्धार गरेको सेनाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी