SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ ०१:२० AM · 1 मिनेट पढाइ

बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित

काठमाण्डु – बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आइतबार बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी