कपिलवस्तुमा बसको ठक्करबाट २ जनाको मृत्यु
काठमाण्डु – कपिलवस्तुमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाण्डु आउँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । शुद्धोधन गाउँपालिका ६ बिपियामा गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
