SHARE
काठमाण्डुपाटी · शनिबार ९ साउन २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

भारतमा सीजेपीको आन्दोलन फिर्ता, प्रदर्शनकारीलाई तुरुन्तै घर फर्किन अनुरोध

नयाँदिल्ली – भारतका संघीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्री पदबाट राजीनामा दिएपछि आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार आन्दोलन फिर्ता लिएको छ । सीजेपीले सरकारबाट अन्य मागहरू पनि समाधान गर्ने सरकारले आश्वासन दिएपछि जन्तर मन्तरमा ३७ दिनदेखि चलिरहेको आन्दोलन फिर्ता लिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी