SHARE
काठमाण्डुपाटी · शनिबार ९ साउन २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाण्डु – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको पाइएको छ । गत जेठ र असार महिनामा सबैभन्दा यिनै २ विषयमा सबैभन्दा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी