SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

डेङ्गु सङ्क्रमण घट्यो तर खतरा टरेको छैन

काठमाडौँ, साउन ९ गते । नेपालमा डेङ्गु सङ्क्रमण दर घट्दै गएको छ ।