SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०२:५९ PM · 1 मिनेट पढाइ

बाँकेको सुतैया ताल

बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित सुन्दर सुतैया ताल। पर्यटकीय आर्कषणको केन्द्र बन्दै गएको यस तालभित्र वर्षौदेखि रहेका सुकेका काठ र आसपास वनको हरियालीले यसको सौन्दर्य थपेको छ ।