SHARE
लोक पथ · शनिबार ९ साउन २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

पूर्वी नेपालमा विद्युत् आपूर्ति सुधार्न प्राधिकरणको उच्च नेतृत्व फिल्डमा, पूर्वाधार अनुगमन तीव्र

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणको उच्च नेतृत्व मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमनमा जुटेको छ ।