SHARE
लोक पथ · शनिबार ९ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक सङ्घले गैरकानुनी रूपमा उत्पादन र बिक्री भइरहेका आयुर्वेद औषधि तथा भ्रामक विज्ञापनबारे प्रमाण उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ । संघले गृह मन्त्रालय र नेपाल प्रहरीसँगको सहकार्यमा अवैध आयुर्वेदिक गतिविधिमाथि अनुसन्धान भइरहेको जनाएको छ ।