SHARE
काठमाण्डुपाटी · शनिबार ९ साउन २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रालयको प्रष्टीकरणः सिँचाइमा उपयोग हुने विद्युत अनुदान रोकिएको छैन

काठमाण्डु– अर्थ मन्त्रालयले सिँचाइमा प्रयोग हुने विद्युत महसुलको अनुदान रोकिएको भन्ने समाचारबारे प्रष्टीकरण दिएको छ । अर्थमन्त्रीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै समाचारमा उल्लेख गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी