SHARE
काठमाण्डुपाटी · शनिबार ९ साउन २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

बंगलादेशको रक्तपातले के हासिल गर्‍यो ?

जुलाई बंगलादेशका लागि अत्यन्त व्यस्त महिना हो । त्यति मात्र होइन, यो आत्मसमीक्षा र हिसाब–किताब गर्ने समय पनि हो । सन् २०२४ को जुलाईमा देशभरि डढेलोझैँ फैलिएको विद्यार्थी आन्दोलनले केही सातामै तत्कालीन प्रधानमन्त्री शेख हसिनाको शासन ढालिदियो । अगस्टको सुरुआतमै उनी सत्ताबाट बाहिरिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी