SHARE
लोक पथ · शनिबार ९ साउन २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जासहित अघि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान परिस्थितिमा केही धक्का खेप्नुपरे पनि कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अघि बढाउनुपर्ने बताएका छन् ।