SHARE
काठमाण्डुपाटी · शनिबार ९ साउन २०८३ ०४:४९ AM · 1 मिनेट पढाइ

सांसद पौडेलमाथि भएको प्रहारको रास्वपाद्वारा भर्त्सना

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी