बाढी-पहिरोले यी राजमार्गहरू आजपनि अवरुद्ध (सूचीसहित)
काठमाण्डु- देशभर भइरहेको लगातारको वर्षाका कारण विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार शनिबार बिहानसम्म बाढी, पहिरो र लेदो खसेका कारण विभिन्न ठाउँमा आवतजावतमा रोक लगाइएको छ।
