SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०६:१७ PM · 1 मिनेट पढाइ

फ्रान्समा डढेलोले ४० हजार विस्थापित

पेरिस, साउन ८ गते । दक्षिणपश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।