SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

कोलकाता–विराटनगर कार्गो रेल्वे सेवा सञ्चालनमा : व्यापार लागत घट्ने अपेक्षा

काठमाडौं । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको हो ।