अनैतिक क्रियाकलापमा संलग्न ४७ विदेशी महिला डिपोर्ट
काठमाडौं । नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।
