SHARE
अन्नपूर्ण · शुक्रबार​ ८ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा

काठमाडौं : रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप सुदृढ बनाउने उद्देश्यका साथ स्मार्ट वेयरेबल उत्पादनहरूको आकर्षक पोर्टफोलियो उपलब्ध छ।उत्कृष्ट अडियो अनुभव र स्मार्ट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्यसहित कम्पनीले रियलमी बड्स टि१००, रियलमी बड्स टि२००, रियलमी बड्स टि५०० प्रो  तथा रियलमी वाच डब्लु५ नेपाली बजारमा उपलब्ध गराएको हो। यी उत्पादनहरू विभिन्न मूल्य वर्गमा उपलब्ध भएकाले उपभोक्ताले आफ्नो आवश्यकता र बजेट अनुसार सहज रूपमा छनोट गर्न सक्नेछन्।