लागूऔषधसहित दुई भारतीय पक्राउ गर्न प्रहरीले गर्यो हवाइ फायर
ढल्केवर(धनुषा) : धनुषामा लागूऔषधसहित पक्राउ गर्न खोज्दा भाग्न खोजेका दुई भारतीय नागरिकलाई प्रहरीले हवाइ फायर गरेर नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्ला, हरलाखी थाना–५ बस्ने २६ वर्षीय सन्तोषकुमार महतो र भारतकै बिहार राज्यअन्तर्गत बसोपट्टी थाना–२ बस्ने ४५ वर्षीय मिथलेस साहु रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
