रासायनिक मलका लागि टयाक्टरको लाइन
रासायनिक मलका लागि कृषि सामग्री कम्पनी जनकपुरधाम अगाडि लामबद्ध ट्याक्टर । कृषि सामग्री कम्पनी जनकपुरधामले मधेश प्रदेश सरकारद्वारा निर्धारण गरिएको कोटाको मल वितरण सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
