धनुषाको ढल्केबरमा हवाई फायर : खैरो हेरोइनसहित दुई जना पक्राउ
विजयकुमार साहढल्केबर, साउन ८ गते। धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित बसही खोलानजिकबाट प्रहरीले एक राउन्ड हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
