SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ १०:४६ PM · 1 मिनेट पढाइ

पदपूर्ति समितिको अध्यक्षमा महाप्रबन्धक रावल

गोरखापत्र अनलाइनकाठमाडौं, साउन ८ गते । गोरखापत्र संस्थान पदपूर्ति समितिको अध्यक्षको जिम्मेवारी महाप्रबन्धक हिक्मतबहादुर रावलले सम्हाल्नुभएको छ ।