SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०८:११ PM · 1 मिनेट पढाइ

नियम उल्लङ्घन गरेपछि जरिवाना तिर्न ट्राफिक कार्यालयमा सांसद गुप्ता

जीवछ यादवलहान, साउन ८ गते। सिरहा क्षेत्र नं. १ का सांसद बब्लु गुप्ताले चलिरहेको मोटरसाइकलमा उभिएर तस्बिर खिचाउँदा ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै जरिवाना तिर्नुभएको छ।