सडक मानवको सहारा बन्दै सद्गुरु आश्रम
विजयकुमार साहढल्केबर, साउन ९ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहामा रहेको सद्गुरु कृपा अपना घर आश्रम सडक आश्रित मानवका लागि सुरक्षित आश्रयस्थल बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
