SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

बाल सुधारगृहका अधिकांश बालकमा छाला रोगको सङ्क्रमण

गजेन्द्र गुरुङखजुरा, साउन ९ गते । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा रहेका कानुनी विवादमा परेका अधिकांश बालकमा छाला रोगको सङ्क्रमण देखिएको छ।