SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने

नवराज नेपालीबागलुङ (गलकोट), साउन ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ ।