SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ११:१० AM · 1 मिनेट पढाइ

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

साहारा लिम्बूफुङलिङ, साउन ९ गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ ।