SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

धानको पात सुक्न थालेपछि किसानको चिन्ता

साजन परियारपर्वत, साउन ९ गते । धान रोपेको एक सातामै पातको मुन्टा सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका–६ देविस्थानका किसान चिन्तित बनेका छन्।