SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००

काठमाडौँ, साउन ९ गते । बुद्ध एयरले शनिबार एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।