भुह्यारथान थारू सभ्यताको प्रतीक
केही समयअघि बिहानको पहिलो घाम घोराही उपमहानगरपालिका–१७, गुलरिया गाउँमाथि बिस्तारै फैलिँदै थियो । गाउँको बिच भागमा रहेको भुह्यारथानको आँगनमा बिहानैदेखि मानिस जम्मा भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
