SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०७:४४ PM · 1 मिनेट पढाइ

तनहुँको दुर्घटनापछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन

अमरराज नहर्कीतनहुँ, साउन ८ गते। तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा माइक्रोबस दुर्घटना हुँदा अवरुद्ध बनेको पृथ्वीराजमार्ग करिब डेढ घण्टापछि सञ्चालनमा आएको छ।