SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०५:५० PM · 1 मिनेट पढाइ

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या

सञ्जय कुमार मिश्र गौर, साउन ८ गते । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा खुकुरी प्रहारबाट गरेर महिलाको हत्या गरिएको छ ।