SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०४:५७ PM · 1 मिनेट पढाइ

आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन अर्थमन्त्रीको आग्रह

काठमाडौँ, साउन ८ गते। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत तथा कानुनी जटिलता फुकाउनुपर्ने बताउनुभएको छ।