दुई महिने शिशुको डाइपरमा लुकाएर ब्राउन सुगर तस्करी !
लीलाराज खड्काविर्तामोड, साउन ८ गते। झापामा दुई महिने शिशुको डाइपरमा लुकाएर भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
