SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार वेनको भारत भ्रमणबारे मन्त्रालय जानकार छैन : प्रवक्ता क्षेत्री

काठमाण्डु– सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रचलित कूटनीतिक अभ्यास बमोजिम सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी