SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

स्थायी लेखा नम्बर बन्द गर्ने सिफारिसमा घुस लिने लेखा अधिकृत पक्राउ

काठमाडौँ, साउन ८ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्धब भट्टराईलाई  २१ हजार घुससहित नियन्त्रणमा लिएको छ।