SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०३:२३ PM · 1 मिनेट पढाइ

शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ, साउन ८ गते। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने बताउनुभएको छ।