SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०४:३० PM · 1 मिनेट पढाइ

इतिहासको असल पक्षको अनुसरणले मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, साउन ८ गते। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपालीले शिर उँचो बनाएर गौरवका साथ उभिन पाएको बताउनुभएको छ।