SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०३:४० PM · 1 मिनेट पढाइ

बाजुराको सेलाघाट बस्तीमा बाढी : १३ परिवार विस्थापित

शेरबहादुर सार्कीबाजुरा, साउन ८ गते। बाजुराको बडीमालिका नगरपालिका–९ स्थित सेलाघाट बस्तीमा बाढी पस्दा १३ परिवार विस्थापित भएका छन्।