SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

त्रियोग अन्तरविद्यालय चेसको उपाधि विभिन्न समूहमा पाँच विद्यालयलाई

काठमाडौँ, साउन ८ गते। छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगितामा आयोजक त्रियोग हाइस्कुल, अन्नपूर्ण, पुष्पसदन, मार्भलेस र मातृभूमि स्कुल आ-आफ्नो समूहमा प्रथम भएका छन्।