SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

अमेरिकाले १२.५ प्रतिशत कर लगाएपछि बेइजिङले दियो व्यापार युद्धको चेतावनी

काठमाण्डु– संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै वासिङ्टनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ । बेइजिङले एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने जनाएको छ । अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी