SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री निवास अगाडि धर्ना बसेको आरोपमा बिनु र निहारिकाविरुद्ध मुद्धा

काठमाण्डु– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा बसेको आरोपमा प्रहरीले महिला अधिकारकमी बिनु यादव र निहारिका राजपुतविरुद्ध मुद्दा दर्ता गराएको छ । बिहीबार प्रधानमन्त्री निवासको गेटबाहिर धर्नामा बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।दुवै जनाविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको काठमाण्डु प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी