SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीलाई १०० प्रतिशत ‘एम्प्लोयर पे’ मोडेलमा लैजाने सरकारको लक्ष्य

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरू चर्को ऋणको मारमा पर्ने बाध्यताको अन्त्य गर्न सरकारले व्यवहारिक र वैज्ञानिक नीति लागू गर्न लागेको बताएका छन्।