SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

उखु किसानले पाए साढे १२ करोड अनुदान

बिकास अधिकारीपश्चिम नवलपरासी, साउन ८ गते । पश्चिम नवलपरासीका उखु किसानले आर्थिक वर्ष २०८२/८३ को अनुदान रकम समयमै भुक्तानी पाएका छन् ।